काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...