बुटवल। नेपालगन्ज उपमहानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ । ...