आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मानहानि मुद्दामा ट्रम्पले ८.३३ करोड डलर तिर्नुपर्ने

वासिङ्टन । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न आदेश गरेको छ। उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको...