केन्द्रीय समितिको आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने पार्टीको प्रचार विभागले जानकारी दिएको हो । सशस्त्र...