काठमाडौँ । स्वतन्त्र डा.अमरेशकुमार सिंहले मधेसी भएकै कारण निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकमा पहिलो नम्बरमा सिफारिस भएर पनि डा.प्रमोद यादवको नियुक्ति नभएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा...