मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोक सेवाको परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही

काठमाडौं । लोक सेवा आयोगले परीक्षामा चिट चोर्ने एक जनालाई कारवाही गरेको छ । आगामी एक वर्षको लागि लोक सेवा आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको हो...