लन्डन । बेलायती वैज्ञानिकहरूले एउटा विशेष खालको ब्याक्टेरिया पत्ता लगाएका छन् । यसले रोग फैलाउने लामखुट्टेको क्षमता रोक्न मद्दत गर्ने बताइएको छ । एक्सेटर र वागेनिंजेन विश्वविद्यालयका अनुसन्धानकर्ताका टोलीले लामखुट्टेको...