सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

लेखापरीक्षणका लागि दलहरुसँग आयोगले माग्यो प्रमाण पुग्ने कागजात माग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ। राजनीतिक दलले बुझाएको आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले महालेखा...