बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

काभा यू–२० च्याम्पियनसिप : कोलम्बोमा आज नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी काभा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले बिहीबार आफ्नो चौथो खेल खेल्दैछ । नेपाली टोलीले चौथो खेल किर्गिस्तानसँग खेल्न लागेको हो । ...