शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

शिरोमणि आचार्यको योगदान अतुलनीय : भूपाल राई

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहास शिरोमणि बाबुराम आचार्यको योगदान मुलुकका लागि सदैव स्मरणीय रहिरहने उल्लेख गरेका छन् । शिरोमणि आचार्यको एक सय ३८ औँ जन्मजयन्तीका...