सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

चार दिनदेखि रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले

काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका छन् । काठमाडौँको नयाँ (गोङ्गबु) बसपार्क लगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका...