बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

आक्रामक रूपमा रन बनाउन खप्पिस गुल्सन

नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी हुन्, गुल्सन झा । १८ वर्षीय गुल्सन दायाँहाते मध्यम तेज गतिका बलर हुन् । उनी टोलीलाई आवश्यक पर्दा आक्रामक रूपमा रन बनाउन पनि खप्पिस छन्...