काठमाडौँ । पछिल्लो समय बजारमा खाने तेलको मूल्य अचाक्ली बढेको छ । प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको पाइएको छ । यस्तै घिउको मूल्य पनि अत्यधिक बढेको पाइएको छ ।...