बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

हाइवे सर्भे गर्न नेपाली सीमामा आएका भारतीय टोली प्रहरी नियन्त्रणमा

कञ्चनपुर । हाइवेको सर्भे गर्न नेपाली सीमामा आएको भारतीय टोलीलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली सीमा नाका गड्डाचौकीमा सर्भेको सामानसहित आएको देहरादुनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  ...