काठमाडौँ । विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको संसदीय सुनुवाइका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन...