आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् श्री जगन्नाथ रथयात्रा

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महोत्सवको आयोजना गरेको छ।  राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहबिच आइतबार...