विराटनगर । विराटनगरमा आयोजित महानगरस्तरीय कबड्डी प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर कमिटीको आयोजनामा बिहीबार सम्पन्न प्रतियोगितामा वडा नम्बर १० लाई ४२-३९ अंकले...