बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् बाढीले विक्षिप्त बेथानचोक

काठमाडौँ । गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाका खोला किनारका बस्तीहरू बगरमा परिणत भएका छन् ।  गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पूर्ण रूपमा विस्थापित...