शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतीय विमानमा एक हप्तामा २३ वटा बम राखिएका धम्कीका घटना

नयाँ दिल्ली । शुक्रबार राति भारतका दुई एयरलाइन्सका विमानमा बम राखिएको धम्की आएपछि फरक फरक स्थानमा आपतकालीन अवतरण गरिएको छ । एयर इन्डिया एक्सप्रेस ((IX-196)) र विस्तारा एयरलाइनसको जहाजमा बम...