शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

‘यो कांग्रेस–एमालेको होइन, देउवा र ओलीको गठबन्धन हो’

प्रभु शाह अप्रत्याशित निर्णय गरेर चर्चामा आइरहन्छन् । नेकपा माओवादी केन्द्रमा रहँदा डा. बाबुराम भट्टराई समूहनिकट मानिने उनी पार्टी विभाजन हुँदा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै बसे । ...