पछिल्ला केही वर्षयता तराईका अधिकांश जिल्लामा भूमिगत पानीको तह घट्दा सुक्खा याममा चापकलबाट पानी आउन छाडेको छ । सामान्यतया तराईका अधिकांंश स्थानमा ३० फिट गहिराइबाट चापकलले पानी तान्थे । अचेल...