काठमाडौँ । तीन दिनदेखि काठमाडौंमा जारी अन्तर्राष्ट्रिय बीमा सम्मेलन आज सम्पन्न भएको छ । यही जेठ २५ गतेदेखि गोर्कण फरेष्ट रिसोर्टमा एसियाली बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय सम्मेलन जारी थियो । आज...