शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

नाम्चे बजारमा हावाहुरीले घरको छाना उडायो

काठमाडौँ । सोलुखुम्बुको  खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चे बजारमा हावाहुरीले घरकाे छाना उडाएको छ । बिहीबार हावाहुरी चल्दा स्थानीय ६ जनाको घरको छाना उडाएको हो ।  हावाहुरीले स्थानीय पासाङल्हामु शेर्पा,...