काठमाडौँ । अभिनेत्री नम्रता सापकोटाले उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । बुधबार आयोजित तेस्रो ‘स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३’ मा उनले तेस्रो ‘डेसान’ फिल्मबाट अवार्ड पाएकी हुन् । ...