काठमाडौँ । नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दै अन्तरपार्टी निर्देशन जारी गर्दा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । त्यस्तै अर्का नेता तथा स्थायी कमिटी सदस्य...