उदयरपुर । त्रियुगा नगरपालिका–१२ डिएमगेटमा बोलेरो गाडीको ठक्करले दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ। त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको प्र.नं. १०५ ००१ च ००९१ नम्बरको बोलेरो...