काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्शले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ । यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरू...