सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बढ्यो अत्यधिक गर्मी, बिहान ११ देखि दिउँसो ३ बजेको बिचमा बाहिर नसिक्न चिकित्सकको सुझाव

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ । गर्मीको यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्ने चिकित्सकहरूको सुझाव छ । ...