आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा १ करोड मृत्यु दावी भुक्तानी

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क रु १ करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको...