बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एनआईसी एसियाका कर्जा ग्राहकहरूलाई छुट योजना

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना कर्जा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ...