शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘नाङ्गो गाउँ’को सुखद सुरुवात

काठमाडौँ । आज शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले सुरुवाती व्यवसाय राम्रो गरेको छ । आज बिहानैदेखि फिल्ममा दर्शकको चाप राम्रो रहेको छ । मल्टिप्लेक्सहरुमा समेत आज फिल्मले...