बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

वैकल्पिक स्रोतबाट सार्वजनिक ऋण उठाउने कानुन बनाउँदै सरकार

काठमाडौँ । सरकारले भेञ्चर क्यापिटल, म्युचुअल फन्ड लगायत वैकल्पिक माध्यमबाट सार्वजनिक ऋण उठाउने तयारी गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका हुन्...