बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

प्रस्तावित न्यायाधीश पोखरेल भन्छन्– दबाब, अभाव र प्रभावबाट न्यायालय मुक्त हुनुपर्छ

काठमाडाैँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलमाथिको संसदीय सुनुवाइ सुरु भएको छ । समितिको कार्यालय सिंहदरबारमा जारी सुनुवाइमा प्रस्तावित न्यायाधीश पोखरेलले आफ्नो कार्य योजना प्रस्तुत गरेका छन् ।   समितिको...