आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

महानगरद्वारा गंगालाल अस्पतालको फोहोर सङ्कलनमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर सङ्कलनमा रोक लगाएको छ ।  वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर...