बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरजग्गा कारोबार : फागुनमा चार अर्ब राजस्व सङ्कलन

काठमाडौं । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको...