सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

कोदोसम्बन्धी समाचार लेख्ने ६ जना पत्रकार सम्मानित

काठमाडौँ । कोदोजन्य बाली प्रवर्द्धनमा कलम चलाउने ६ कृषि पत्रकारलाई सम्मान गरिएको छ । शुक्रबार सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयको सभाहलमा मन्त्री रामनाथ अधिकारीले प्रमाणपत्र, नगद र दोसल्ला ओढाइ सम्मान...