काठमाडौँ । जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ ओटीटी प्लेटफर्म एमएसएममा रिलिज भएका छ । दर्शकको माग अनुसार फिल्म ओटीटीमा रिलिज गरिएको निर्माण युनिटले जनाएको छ । वसन्त निरौलाको...