काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त भएका छन् । बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि इन्स्योरेन्सको सीईओ...