काठमाडौँ । हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । यो विद्यालय काठमाडौँ महानगरपालिकाभित्रका वडा नं. २२ नयाँ सडकमा छ । सामुदायिक...