सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकियो, आदेशको तयारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हाे ।  न्यायाधीश कृष्णराम कोइरालाको...