काठमाडौं । प्रधानमन्त्री निर्वाचित मार्क कार्नीले क्यानाडा कहिल्यै पनि अमेरिकाको राज्य वा भूभाग नबन्ने बताएका छन् । प्रधानमन्त्रीको रुपमा पहिलो भाषण गर्दै उनले क्यानाडा कहिल्यै पनि अमेरिकाको हिस्सा नबन्ने बताएका...