आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लाल आयोग प्रतिवेदन : लोडसेडिङ हटेपछि प्रिमियम शुल्क लिनु उचित छैन

काठमाडौँ । आमजनताले लोडसेडिङ भोगेका बेला नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत दैनिक २० घण्टाभन्दा बढी बिजुली दिएको थियो । त्यसरी उपभोग भएको विद्युत्को शुल्क निर्धारणका बेला भने प्राधिकरण...