बारा । मानसिक सन्तुलन गुमाएर सडक किनारको फोहोरमा जीवन जिउन बाध्य थिइन् बारा, निजगढकी देउती बुढाथोकी । उनी आफू नजिक पर्ने जो कोहीलाई पनि ढुंगा हान्ने अनि गाली गर्ने गर्थिन्...