शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप

काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी औह्युमन प्यापीलोमा भाइरसओ विरुद्धको खोप लगाएका छन् । यहाँका १६...