बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र  व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको हो...