मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दसौँ राष्ट्रिय खेलकुदको विषयमा मुख्यमन्त्रीले नालायकीपन प्रदर्शन गर्नुभयो : शर्मा

सुर्खेत। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नालायकीपना प्रदर्शन गरेको प्रमुख प्रतिपक्षी नेता नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा माओवादी संसदीय दलका नेता...