मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रधानाध्यापक सरुवाको निर्णय फिर्तापछि विद्यार्थीको आन्दोलन फिर्ता

बारा । बाराको सुवर्ण गाउँपालिकाको नेरा मावि हर्दियाका विद्यार्थीहरूले प्रधानाध्यापक सरुवाको विषयलाई लिएर गरेको आन्दोलन फिर्ता लिएका छन् । पालिकाले प्रधानाध्यापकको सरुवा सम्बन्धी निर्णय फिर्ता लिएपछि आन्दोलन स्थगित भएको हो...