आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

शुभमन गिलले तोडे हासिम अमलाको कीर्तिमान

काठमाडौँ । भारतका युवा ब्याट्सम्यान शुभमन गिलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो दुई हजार पाँच सय रन बनाउने कीर्तिमान आफ्नो नाममा पारेका छन् ।  घरेलु मैदानमा खेलिएको इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीय...