बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

भिनिसियस जुनियर भन्छन्– ‘रियल म्याड्रिड छाडेर साउदी लिग खेल्ने हल्ला निराधार’

काठमाडौँ । ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियर छिट्टै रियल म्याड्रिडबाट साउदी व्यवसायिक लिगमा स्थानान्तर हुने समाचारहरु सार्वजनिक भइरहँदा उनी आफैँले भने ती समाचारमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएका छन् ।  ...