सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

उपसभामुखले महिलाको कोटामा पुरुष सिफारिस गरेर मानव बेचबिखन गरिन् : सांसद वैरागी

काठमाडौँ । एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख इन्दिरा रानाले महिलाहरूको सम्मेलनमा पुरुषलाई  अमेरिका जान सिफारिस गरिएकोमा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वैरागीले यसबारे तथ्य सत्य...